सुनको भाउ ह्वात्यै घट्यो !!आजको सुनको मूल्य>>

हिजो तोलामा १०० रुपैँयाले घटेको सुनको भाउ आज पनि घटेको छ । आज भने सुनको भाउ तोलामै ३०० रुपैँयाले सस्तिएको छ । आज चाँदीको भाउ पनि १० रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५५ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७४५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७५५ रुपैँयामा कारोवार भएको थियो ।सुनको भाउ ह्वात्यै घट्यो !!आजको सुनको मूल्य

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !