मध्यरातमा बिपी उदाए ,



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र १ बाट उम्मेदवार बनेका कोइरालाले ३६ हजार ६ सय ५२ मत ल्याए । कोइरालाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३ सय ८ मत मात्र प्राप्त गरे। शशांक कोइराला विपी कोइरालाका पुत्र हुन् । २०६४ सालको चुनाव र २०७० सालको चुनावमा उनी नवलपरासीबाट सांसद बनेका थिए ।भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशासभामा पार्टीले नसोचेको हार बेहोर्न परेपछि कांग्रेसभित्र सभापतिलाई लिएर बिबाद आएको छ|

शेरबहादुरको नेतृत्वमा अझै पनि पार्टी रहनु भनेको पार्टीको अस्तित्व सकाउनु मात्रै हो भन्दै सबै शिर्ष नेताहरुले बिबाद ल्याएपछि शेरबहादुर ले सभापतिको आसन छोड्नु पर्ने जानकारी आएको छ |
साथै अब को बन्ने सभापति भन्ने झन् ठुलो बिबाद रहेको छ |
सिटौला पौडेल वा गगन भन्ने बिबाद पार्टीभित्र च्यालिरहेको छ|
युवा जमातमा गगन थापाको लोकप्रीयता भए पनि गगनमा पार्टी चलाउन सक्ने क्षमता नभएको शिर्ष नेताहरुको भनाई रहेकको छ भने अन्य युवा नेताहरुले गगन थापालाई सिफारिस गरेका छन |
भर्खरै चुनाब जितेपछि गगनले पनि आफु नेत्रित्व लिन तयार रहेको र आफुले पार्टीको नेतृत्व लिए अर्को चुनाब सम्ममा कांग्रेसलाई देशको पहिलो पार्टी को रुपमा स्थापित गराउने आस्वासन पनि दिएका छन् |

तर पार्टीभित्रका अरु नेताहरूले भने शसांक कोईरालालाई पनि सिफारिस गरेका छन्, भने पौडेल र सिटौलाले आफु हुने पर्ने माग राखेका छन | चुनाब सकिए लगत्तै यो अर्को ठुलो आपत परेको छ कांग्रेसलाई |

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !