कपिलबस्तुमा कांग्रेस उम्मेदवारको चुनावी गाडिमा बम बिस्फोट गराइएको छ ।



कपिलवस्तु क्षेत्र नं १ (क) का नेपाली काँग्रेस प्रदेश सभा सदस्य पदका उमेदवार पुरन थारूको ज्यान लिने प्रयास भएको हो ।

थारुलाई लक्षित गरि उनको सवारीमा शक्तिशाली बम बिस्फोट गराइएको छ । बिस्फोटबाट उनले प्रचार प्रसारमा प्रयोग गर्ने गाडी पुर्ण रूपले ध्वस्त भएको छ।

बिष्फोटमा मानवीय क्षती भने भएको छैन ।
थारू समुदायका लोकप्रिय नेता पुरन थारू माथी लक्षित गरि गरिएको यो घटनाबाट स्थानीय थारू समुदाय आक्रोशित भएका छन् ।
घटना लगत्तै प्रहरीले बम आक्रमण गर्नेको खोजी शुरु गरेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !