पति मलेसियामा, देवरसँग मस्ती गरेको ‘पाप’ कुर्लेपछि….

वैदेशिक रोजगारीका कारण बिभिन्न विकृति मौलाइरहेका बेला नुवाकोटमा यस्तै एउटा घटना भएको छ । अवैध सम्बन्धबाट जन्मिएको बच्चा मारेर फालेको अभियोगमा नुवाकोटको तारकेश्वर गाउँपालिकाबाट देवर–भाउजु नै पक्राउ परेका छन् ।
तारकेश्वरको तारुकाका २२ वर्षीया सविना अधिकारी र उनका देवर २३ वर्षीय विनोद अधिकारीलाई शिशु मारेर फालेका कारण बुधबार पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरीका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । दुवैलाई विदुरस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
नवजात छोरीको हत्या गरी मलकुण्डमा गाडेको अवस्थामा बुधबार बिहान फेला परेपछि उनीहरु पक्राउ परेका हुन् ।सविनाका पति चार वर्षदेखि मलेसियामा छन् । चार वर्षका छोराकी आमा सविनाले देवरसँगको यौन सम्बन्धबाट जन्मेको नाबालिका मारेर फालेको नुवाकोट प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !