दुःखद खबर, फेसबुकमा हुदै छ यस्तो परिबर्तन, अब गए पेज चलाउनेका दिन


  • फेसबुकले गर्दैछ ठूलो परिवर्तन,टाइमलाइनमा अब पढ्न पाउनुहुनेछैन समाचार , फेसबुक अब अलि -अलि गर्दै फाइदा तर्फ बढिरहेको छ उसो त पहिलेबाटै फाइदमा भने नभएको होइन अब झन फेसबुकले आफ्नो कमाई गर्न नयाँ नयाँ बाटो निकाली रहेको छ ।फेसबुकले हालै मात्र श्रीलंका,बोलिभिया , सोलोभाकिया ,सर्विया ,ग्वाटेमाला र कम्बोडिया यी ६ वटा देशमा नयाँ फिचरको टेस्टिंग गरेको छ उक्त टेस्टिंग सफल भयो भने तपाईको टाइमलाइनमा मात्र तपाईको साथीहरुको पोस्ट र विज्ञापन देखिनेछ ।
  • त्यहाँ यदि तपाईले लाईक गरेका पेजका न्यूज या फीड देख्न चाहनुहुन्छ भने यसको लागि तपाईले फेसबुकको Explore Feed भन्ने ठाउँमा जानुपर्नेछ । फेसबुकका अनुसार संसारभरी यो फिचर कहिले बाट शुरु हुन्छ जानकारी खुलाइएको छैन् ।
  • के पब्लिशर्सले फेसबुकलाई पैसा देलान् ? फेसबुकको अब आउने यो फिचरबाट सबै भन्दा धेरै घाटा मिडिया हाउस र पब्लिशर्सलाई हुनेछ । यदि आफ्नो आर्टिकललाई फेसबुक यूजर्सको टाइमलाइनमा देखाउन लागि पब्लिशर्सले फेसबुकलाई पैसा दिनुपर्नेछ अनि मात्र फेसबुकले उक्त न्यूज या आर्टिकललाई विज्ञापनको रुपमा फेसबुक यूजर्सको टाइमलाइनमा देखाउनेछ ।

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !