भोलि चुनावको दिन कहाँ कहाँ पानी पर्ने सम्भावना ?



बिहीबार मतदान हुने ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । अरब सागरमा रहेको शक्तिशाली सामुद्रिक चक्रवातका कारण बिहीबार देशभरिकै मौसम बदली भई ४, ५, ६ र ७ नम्बर प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

तर ठूलो पानी वा झरीको संभावना भने नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई र तीन नम्बर प्रदेशको मौसम भने आशिंक बदली हुनेछ ।

Comments

Popular posts from this blog

एमाले एक्लै बहुमतको नजिक पुग्दै गर्दा भारतबाटआयो एस्तो खबर

कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !